पटाइनु
Romanized: pataainu, patainu
पट्ने पारिनु; काम तामेल पारिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
पट्ने पारिनु; काम तामेल पारिनु।
२.
खेत आदिमा पानी लगाइनु।