पटाइ

Romanized: pataai, patai

पानी पट्ने क्रिया वा प्रक्रिया। [पटाउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
पानी पट्ने क्रिया वा प्रक्रिया। [पटाउ+आइ]
२.
पटाउने क्रिया वा प्रक्रिया।

सम्बन्धित शब्दहरू