पटा

Romanized: pataa, pat, pata

गाईगोरु बाँध्न घाँटीमा बाँधिने डोरी; दाम्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दा.]

1
गाईगोरु बाँध्न घाँटीमा बाँधिने डोरी; दाम्लो।

सम्बन्धित शब्दहरू