पटार

Romanized: pataara, pataar, patar, patara

पेटीजस्तो पारेर बुनिएको फित्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
पेटीजस्तो पारेर बुनिएको फित्ता।
२.
घोडाको काठी कस्ने पेटी।
३.
लुगाफाटो आदिले सिँगारिने वा सुसज्जित हुने काम (जस्तो- सिँगारपटार)।

सम्बन्धित शब्दहरू