पटारपुटुर
Romanized: pataaraputura, pataaraputur, pataraputur, pataraputura
जसोतसो पोको पार्ने काम; बाँधबुँध गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [द्वित्व पटार]
१.
जसोतसो पोको पार्ने काम; बाँधबुँध गर्ने काम।
२.
पटार्ने काम।