पटाङ्गिनी
Romanized: pataanggini, patanggini, pataangini, pataangginee
घरका दायाँबायाँ बनाइएको खुला मैदान; कोखे आँगन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
घरका दायाँबायाँ बनाइएको खुला मैदान; कोखे आँगन।
२.
सम्म परेको फराकिलो चउर।