सङ्गिन

Romanized: sanggina, sanggin, shanggina, sangin

बन्दुकका टुप्पामा जोडिएको घोच्ने भालाजस्तो हतियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी सङ्गीन]

१.
बन्दुकका टुप्पामा जोडिएको घोच्ने भालाजस्तो हतियार।
२.
(विशेषण) भारी वा मोटो; डरलाग्दो; कडा; गम्भीर वा कठोर ।

सम्बन्धित शब्दहरू