दङ्गिनु
Romanized: dangginu, danginu
खुसी हुनु, दङ्ग पर्नु; प्रसन्न हुनु; रिझिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [दङ्ग+इ+नु]
१.
खुसी हुनु, दङ्ग पर्नु; प्रसन्न हुनु; रिझिनु।
२.
दङ्ग परेर लड्नु; पछारिनु।