नङ्गिनु

Romanized: nangginu, nanginu

नङ्गिनु (nangginu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नङ्गिनु(१)

(अकर्मक क्रिया [नाङ्गो+इ+नु])
१..
लुगाफाटोबिनाको हुनु; नाङ्गो हुनु।
२..
लुकाईछिपाई राखिएको कुकृत्य वा खराब आचरण प्रकाशमा आएर अरूका आँखामा गिर्नु।
३..
खोस्टिनु।

नङ्गिनु(२)

(अकर्मक क्रिया [नाड्डो+इ+नु])
1.
नाङो हुनु; नाङ्गिनु।

सम्बन्धित शब्दहरू