पट्ट्याउनु
Romanized: pattyaaunu, pattyaunu
स.क्रि. [सं. पत्र+याउनु] लुगा, कागत आदिलाई तहैतह पारेर देब्याउनु; तहतह पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
स.क्रि. [सं. पत्र+याउनु] लुगा, कागत आदिलाई तहैतह पारेर देब्याउनु; तहतह पार्नु।