पट्याङ्ग

Romanized: patyaangga, patyaangg, patyangga, patyangg

पट्याङको ठुलो आवाज आउने गरी; पट्याक्क; पट्याङ्ङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
पट्याङको ठुलो आवाज आउने गरी; पट्याक्क; पट्याङ्ङ।

सम्बन्धित शब्दहरू