पड्याङ्ग
Romanized: padyaangga, padyaangg, padyangga, padyangg
गालामा लबटाले हान्दा शब्द निस्कने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
गालामा लबटाले हान्दा शब्द निस्कने गरी।
२.
बन्दुक आदि वस्तु पड्कने किसिमले पट्याङ्ङ; पट्याक्क।