पट्यार

Romanized: patyaara, patyaar, patyar, patyara

कुनै काम गर्दा अनुभव हुने उराठ स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत प्रतिहार]

१.
कुनै काम गर्दा अनुभव हुने उराठ स्थिति।
२.
सधैं एकै ठाउँमा बसिरहँदा अनुभव हुने दिग्दारी।
३.
पखँदा, कुर्दा वा पालो बस्दा लाग्ने अल्छी वा उँघाइ।

सम्बन्धित शब्दहरू