पट्‌टिका

Romanized: pattikaa, pattik, pattika

कपडाको टुक्रो वा धरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कपडाको टुक्रो वा धरो।
२.
प्रमाणपत्र; पट्टा।
३.
लेख्ने सानो पट वा सिलोट; पाटी।
४.
विभूषण आदि लुर्काउन प्रयोग गरिने विशेष किसिमको फित्ता।

सम्बन्धित शब्दहरू