पट्टिनु
Romanized: pattinu
काम पट्ने हुनु; तालमेल मिल्नु; पट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
काम पट्ने हुनु; तालमेल मिल्नु; पट्नु।
२.
पट्ट्याएको हुनु; तह मिलाएर राखिनु।