पठान
Romanized: pathaana, pathaan, pathan, pathana
पठान (pathaana) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
पठान(१)
(नाम)
1.
तराई मूलका नेपालीको एक थर।
पठान(२)
(नाम [अरबी])
1.
मुसलमानको पैगम्बर मुहम्मदका वंशजहरूले पाएको एक उपाधि; मुसलमानका प्रमुख चार वर्ग(शेख, सैयद, मुगल, पठान) मध्ये एक वर्ग।