बैठान
Romanized: baithaana, baithaan, baithan, baithana
उठान भएको कुरो पूरा गर्ने काम; टुङ्गो; समाप्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत विट्ठ]
१.
उठान भएको कुरो पूरा गर्ने काम; टुङ्गो; समाप्ति।
२.
रहने ठाउँ; ठेगान; स्थिति।