पडेल
Romanized: padel, padela
दुई जना व्यक्तिसँग एक एक गोरु रहेको अवस्थामा ती दुई गोरुको जोडा मिलाउने, सँगै जोत्ने गरी गोरुधनीका बिच… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
दुई जना व्यक्तिसँग एक एक गोरु रहेको अवस्थामा ती दुई गोरुको जोडा मिलाउने, सँगै जोत्ने गरी गोरुधनीका बिच गरिएको सम्झौता।