मोडेल
Romanized: model, modela
अनुकरण गर्न लायक वस्तु, विषय वा व्यक्ति; आदर्श। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
अनुकरण गर्न लायक वस्तु, विषय वा व्यक्ति; आदर्श।
२.
नमुना; प्रतिकृति।