पड्कारे

Romanized: padkaare, padkare

मनमा कसर नराखी खस्रो मसिनो बोलिहाल्ने स्पष्ट वक्ता; जे जस्तो हो तुरुन्त जबाफ दिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [पड्कारो+ए]

1
मनमा कसर नराखी खस्रो मसिनो बोलिहाल्ने स्पष्ट वक्ता; जे जस्तो हो तुरुन्त जबाफ दिने।

सम्बन्धित शब्दहरू