पड्के
Romanized: padke
पट्के। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण / नाम
१.
(हेर्नुहोस्)
पट्के।
२.
सेता भावका खस्रा, तीन- चार अमल चौडा पात हुने र सेतो बोक्रो हुने पड्याक्क भाँचिने खालको दुब्लो काठ हुने एक जातको रुख।
३.
पशु।