पड्को

Romanized: padko

पड्याक्क भाँचिने खालको; कमजोर वा कमलो (रुख, काठ आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पड्क+आ]

1
पड्याक्क भाँचिने खालको; कमजोर वा कमलो (रुख, काठ आदि)।

सम्बन्धित शब्दहरू