पणेना

Romanized: panenaa, panen, panena

संस्कृत व्याकरणका प्रणेता पाणिनिले साधना गरेको विश्वास गरिने अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिकामा पर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
संस्कृत व्याकरणका प्रणेता पाणिनिले साधना गरेको विश्वास गरिने अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिकामा पर्ने पणेना डाँडो।

सम्बन्धित शब्दहरू