घर्तेना

Romanized: ghartenaa, gharten, ghartena

घर्तीजातकी स्त्रीलाई आदर जनाउँदा प्रयोग हुने शब्द; घर्तिनी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
घर्तीजातकी स्त्रीलाई आदर जनाउँदा प्रयोग हुने शब्द; घर्तिनी ।

सम्बन्धित शब्दहरू