घर्ती
Romanized: ghartee, ghartii, gharti
नेपालमा दासत्वबाट मुक्त भएपछि बनेको एक वर्ग। स्त्री. घर्तिनी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत गृह ऐति]
१.
नेपालमा दासत्वबाट मुक्त भएपछि बनेको एक वर्ग। स्त्री. घर्तिनी ।
२.
क्षत्रीको एक थर।