पण्य

Romanized: pany, panya

खरिदबिक्री गरिने ठाउँ; बजार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
खरिदबिक्री गरिने ठाउँ; बजार।
२.
खरिदबिक्री गरिने वस्तु।
३.
खरिदबिक्री गर्ने साधन; पण; मुद्रा।
४.
खरिदबिक्री गर्न योग्य।

सम्बन्धित शब्दहरू