पण्यदास
Romanized: panyadaasa, panyadaas, panyadas, panyadaasha
पहिले ऋण वा धन लिई सो चुक्ता गराउनका लागि धनीको सेवा गर्ने व्यक्ति; सेवक; नोकर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पहिले ऋण वा धन लिई सो चुक्ता गराउनका लागि धनीको सेवा गर्ने व्यक्ति; सेवक; नोकर।
२.
बाँधा; कमारो; दास; स्त्री. पण्यदासी।