पतई
Romanized: pataee, pataii, patai
गाईवस्तुलाई दिन दानामा मिसाइने परालको टुक्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [आ. पात+ई]
१.
गाईवस्तुलाई दिन दानामा मिसाइने परालको टुक्रा।
२.
गाईवस्तुलाई दिनका लागि काटेर ठिक्क पारेको टुक्रा पराल; कुटी।
३.
धानको नल काटेर बाँकी रहेको टुक्रा (फेद) वा टुक्रे पराल।