पतपत
Romanized: patapat, patapata
गिलो वा पातजस्तो हलुका वस्तु लगातार खस्ने गरी; त्यसरी खस्ता शब्द निस्कने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल पत्+अ (द्वि.)]
१.
गिलो वा पातजस्तो हलुका वस्तु लगातार खस्ने गरी; त्यसरी खस्ता शब्द निस्कने गरी।
२.
धुवाँ निस्कने किसिमले; पुतपुत।