पतझड
Romanized: patajhad, patajhada
फागुनचैतको मौसम; सुक्खा हावाका कारण जमिनका झारपात सुक्ने र रुखका पात झर्ने समय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
फागुनचैतको मौसम; सुक्खा हावाका कारण जमिनका झारपात सुक्ने र रुखका पात झर्ने समय।