पतझर वन
Romanized: patajhara van, patajhara wana, patajhara wan, patajhara bana
सदाबहार नभई शिशिर वा अन्य कुनै ऋतुमा पात झरेर नाङ्गिएका रुख भएको जङ्गल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सदाबहार नभई शिशिर वा अन्य कुनै ऋतुमा पात झरेर नाङ्गिएका रुख भएको जङ्गल।