पतल्याउनु

Romanized: patalyaaunu, patalyaunu

पातलो पार्नु, पतन बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [पातलो+याउ+नु]

१.
पातलो पार्नु, पतन बनाउनु।
२.
पन्यालो तुल्याउनु; तरल बनाउनु।
३.
काठ आदिलाई खुर्केर वा ताछेर पातलो पार्नु।

सम्बन्धित शब्दहरू