पतुडिनु
Romanized: patudinu
बिछोडिनु; छुट्टिनु; अदृश्य हुनु; हराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [पतुड्+इ+नु]
१.
बिछोडिनु; छुट्टिनु; अदृश्य हुनु; हराउनु।
२.
बेहोसीको अवस्थामा जथाभावी बोल्नु; बर्बराउनु।