पतुर्नु
Romanized: paturnu
धामीझाँक्रीले चिन्ता बस्ता सम्बन्धित देवतालाई आङमा चढाएर काँप्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत प्रत्यारोहण]
१.
धामीझाँक्रीले चिन्ता बस्ता सम्बन्धित देवतालाई आङमा चढाएर काँप्नु।
२.
त्यसरी काँप्तै बक्नु।