पतोली
Romanized: patolee, patolii, patoli
गाउँको बिचबाट निक्लिएको मार्ग; मूलसडक; किल्लाको सहरपट्टिको सिँढीवाल ढोका वा सहर पस्ने गल्ली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गाउँको बिचबाट निक्लिएको मार्ग; मूलसडक; किल्लाको सहरपट्टिको सिँढीवाल ढोका वा सहर पस्ने गल्ली।