पथ चिह्न

Romanized: patha chihna, patha chihn, patha cihn, patha cihna

बाटो हिँडेको चिनो (डोब); पदचाप; पदचिह्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
बाटो हिँडेको चिनो (डोब); पदचाप; पदचिह्न।

सम्बन्धित शब्दहरू