पदलोलुप

Romanized: padalolup, padalolupa

वि. [सं.] दर्जा वा पद पाउनका निम्ति अत्यन्त लोभ गर्ने; पदको लोभी; ओहदामुखी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. [सं.] दर्जा वा पद पाउनका निम्ति अत्यन्त लोभ गर्ने; पदको लोभी; ओहदामुखी।

सम्बन्धित शब्दहरू