पदाइनु

Romanized: padaainu, padainu

पाह्न लगाइनु; पाने पारिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
पाह्न लगाइनु; पाने पारिनु।
२.
हाराबारा खेलाइनु।

सम्बन्धित शब्दहरू