पदीय

Romanized: padiy, padeeya, padeey, padiiy

पद वा दर्जाअनुसारको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत पद+ईय]

१.
पद वा दर्जाअनुसारको।
२.
पद वा शब्दको।

सम्बन्धित शब्दहरू