भवदीय

Romanized: bhavadiy, bhawadiya, bhawadiy, bhavadeeya

तपाईंको; यहाँको (पत्रका अन्तमा नामका पहिले आत्मीयता तथा नम्रता जनाउनका निम्ति प्रयुक्त हुने)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
तपाईंको; यहाँको (पत्रका अन्तमा नामका पहिले आत्मीयता तथा नम्रता जनाउनका निम्ति प्रयुक्त हुने)।

सम्बन्धित शब्दहरू