पनौनी
Romanized: panaunee, panaunii, panauni
हराएको वस्तु भेट्टाएबापत दिइने इनाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत प्राप्त > पाउ+औनी]
1
हराएको वस्तु भेट्टाएबापत दिइने इनाम।