नौनी
Romanized: naunee, naunii, nauni
दही वा दुध मथेर निकालिएको सार; मक्खन; नतताइएको घिउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत नवनीत ]
1
दही वा दुध मथेर निकालिएको सार; मक्खन; नतताइएको घिउ।