पन्जिका
Romanized: panjikaa, panjik, panjika
बराबर लिने वा दिने भाग; धेरै मानिसका लागि लगाइएको कुनै वस्तुको समान भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भु.]
१.
बराबर लिने वा दिने भाग; धेरै मानिसका लागि लगाइएको कुनै वस्तुको समान भाग।
२.
हे. पञ्जिका।