पन्नर की रात

Romanized: pannara ki raata, pannara ki raat, pannara ki rat, pannara kee raata

पुस महिनाको पन्ध्र गते; सबैभन्दा लामो रात हुने दिन; विभिन्न ताता परिकारहरू गुड, सखरखण्ड, पिँडालु, तरुल आदि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पुस महिनाको पन्ध्र गते; सबैभन्दा लामो रात हुने दिन; विभिन्न ताता परिकारहरू गुड, सखरखण्ड, पिँडालु, तरुल आदि खाँदै गाउँखाने कथा भन्ने दिन।

सम्बन्धित शब्दहरू