अगिन्नर पछिन्नर
Romanized: aginnara pachhinnara, aginnara pachhinnar, aginnara pachinnar, aginnara pachinnara
कुनै काठ वा बाँसमा भार पारी अघिल्तिर र पछिल्तिर झुन्डिने किसिमले काँधमा बोकिने भारी; भारद्वारा बोकिने भारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [डोटेली]
1
कुनै काठ वा बाँसमा भार पारी अघिल्तिर र पछिल्तिर झुन्डिने किसिमले काँधमा बोकिने भारी; भारद्वारा बोकिने भारी।