पन्याइनु

Romanized: panyaainu, panyainu

पन्याउने काम गरिनु; खेतमा पानी लगाइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

1
पन्याउने काम गरिनु; खेतमा पानी लगाइनु।

सम्बन्धित शब्दहरू