पन्याइलो
Romanized: panyaailo, panyailo
पानीको कमी नभएको (खेत आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
पानीको कमी नभएको (खेत आदि)।