पन्या
Romanized: panyaa, pany, panya
पत्रपत्र पारेर घिउ लगाई पकाइएको गहुँ र चामलको रोटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
पत्रपत्र पारेर घिउ लगाई पकाइएको गहुँ र चामलको रोटी।