पन्यालो
Romanized: panyaalo, panyalo
कुनै तरल पदार्थ पानीजस्तो पातलो बनेको; पानी झै पातलो; पनेलो; तरल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [पानी+आलो]
१.
कुनै तरल पदार्थ पानीजस्तो पातलो बनेको; पानी झै पातलो; पनेलो; तरल।
२.
भित्र पानी भएको र पानीकै जस्तो स्वाद हुने (काँक्रो, पानीअमला आदिजस्तो)।