पन्युँसाप
Romanized: panyumsaapa, panyumsaap, panyunsaapa, panyumsap
पन्युँजस्तो टाउको र जिउ लिस्याइलो हुने, सानो गँड्यौला जत्रो जीव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भु.]
1
पन्युँजस्तो टाउको र जिउ लिस्याइलो हुने, सानो गँड्यौला जत्रो जीव।